बेनीमा किटजन्य रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण

विकल्प न्युज म्याग्दी ,असार २७ गते । जिल्लाको सदरमुकाम बेनीमा किटजन्य डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बेनी ,म्याग्दीको आयोजनामा शुक्रबार बेनीमा जनप्रतिनिधी,स्वास्थ्यकर्र्मी,स्वयंसेवक ,विद्यार्थी तथा सरोकारवाला विच अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका खोप अधिकृत एकनारायण लम्सालले डेंगु रोग नियन्त्रण गर्ने उपाय, … Continue reading बेनीमा किटजन्य रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण